+
+
Shares

सल्यानमा माओवादी केन्द्रका चन्द्रबहादुरको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:३८

६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता चन्द्रबहादुर खड्का (असल) ले सल्यानमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक अनुभव बोकेका खड्का पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन्।

हाल उनी माओवादी केन्द्रको पोलिटब्यूरो तहका नेताका रूपमा पार्टी राजनीतिमा सक्रिय छन्।

सल्यानको विकास, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित खड्काले निर्वाचनमा होमिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?