News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संसदीय बोर्डले सचिन तिमिल्सिनालाई काठमाडौं-४ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।
- गगनकुमार थापाले सर्लाही-४ बाट उम्मेदवार हुने भएपछि काठमाडौं-४ मा तिमिल्सिनालाई टिकट दिइएको हो।
६ माघ, काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं-४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो ।
थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही-४ बाट उम्मेदवार हुने भएसँगै यहाँ उनीनिकट तिमिल्सनालाई टिकट दिइएको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4