+
+
Shares

काठमाडौं-१ : एमालेका उम्मेदवार आचार्यको मनोनयन दर्ता

नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्।
  • उनीले जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन्।
  • फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र देशैभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको काम भइरहेको छ।

६ माघ, काठमाडौं । नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

मनोनयन दर्तापछि उनले जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि आज देशैभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?