+
+
Shares

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:४५

७ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ ।

प्रतिनिधिसभाको उम्मेदवारी दर्ताको दिन कांग्रेसले बल्ल नाम टुंग्याएको हो ।

यी हुन् कांग्रेसका १० उम्मेदवार

काठमाडौं– १ प्रबल थापा
काठमाडौं– २ कबिर शर्मा
काठमाडौं– ३ रमेश अर्याल
काठमाडौं– ४ सचिन तिमल्सिना
काठमाडौं– ५ प्रदीप पौडेल
काठमाडौं– ६ कृष्ण सबुज बानियाँ
काठमाडौं– ७ प्रमोदहरि गुरागाइँ
काठमाडौं– ८ सपना राजभण्डारी
काठमाडौं– ९ नानु बस्तोला
काठमाडौं– १० हिमाल कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?