+
+
Shares

टुँडिखेलमा सेनाको घोडेजात्रा (तस्वीरहरू)

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत ४ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको टुँडिखेलमा चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा पर्व मनाइएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले समारोहमा सहभागिता जनाएका थिए।
  • नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल र शारीरिक व्यायाम प्रदर्शन गरेको थियो र सरकारले सार्वजनिक बिदा दिएको छ।

४ चैत, काठमाडौं । काठमाडौंको टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । घोडेजात्रा पर्वको अवसरमा नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री, मन्त्री लगायत सहभागी भए ।

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गरिएको थियो ।

काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ ।

यसै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?