+
+
Shares

इरानी विदेश मन्त्री भन्छन्- हामी तीन हजार वर्ष पुरानो कहानीमा नयाँ अध्याय लेख्दैछौँ

अमेरिका–इजरायलसँग जारी युद्धका बेला इरानी विदेश मन्त्री अरागचीले एक्समार्फत आफ्ना मानिस काबुभन्दा बाहिरको युद्ध झेलिरहेको बताउँदै त्यो कहानीको नयाँ अध्याय रहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते २२:०१

७ चैत, काठमाडौं । इरानी विदेश मन्त्री अब्बास अरागचीले इरानी क्षेत्रको तीन हजार वर्ष पुरानो सभ्यता सम्झिँदै त्यही सभ्यतामा नयाँ अध्याय थपिरहेको टिप्पणी गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धका बेला इरानी विदेश मन्त्री अरागचीले एक्समार्फत आफ्ना मानिस काबुभन्दा बाहिरको युद्ध झेलिरहेको बताउँदै त्यो कहानीको नयाँ अध्याय रहेको बताएका हुन् ।

‘जब मेरा मानिस बेकाबु हमला झेलिरहेका छन् । म उनीहरू सबैलाई इद उल फित्रको र नवरोज(इरानी नयाँ वर्ष)को शुभकामना दिन चाहन्छु, जो मनाइरहेका छन्,’ अरागचीले लेखेका छन्, ‘हाम्रो पुरानो सभ्यताको तीनहजार वर्ष पुरानो इतिहास छ । जसमा इरानीलाई यस क्षेत्रका बाहिरी मानिससँग बचाएको छ । अब हामी उसै कहानीमा नयाँ अध्याय लेखिरहेका छौँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?