News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थविद् केशव आचार्यको ७२ वर्षकाे उमेरमा ९ चैत, काठमाडौंमा निधन भएको छ।
- उनी मस्तिष्कघातका कारण अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचाररत थिए र बिहान ९:५५ बजे निधन भएकाे थियाे ।
- उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिनेछ र उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थिए।
९ चैत, काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षकाे उमेरमा निधन भएको छ ।
अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ : ५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4