News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् र सामाजिक सञ्जालबाट सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन्।
- टिकटकमा उनले 'नयाँ आशीर्वादहरू चाँडै आउँदैछन्' लेख्दै जीवनको नयाँ चरणमा प्रवेश गरेको जानकारी दिएकी छन्।
- इन्दिरा जोशीले सन् २०२३ मा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी थिइन्।
काठमाडौं । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् ।
टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएकी हुन् ।
टिकटकमा उनी लेख्छिन्, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् । जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उनलाई कलाकार र प्रशंसकले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी थिइन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4