+
+
Shares

टेक्सस कलेजको आयोजनामा रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र-२०२६

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेक्सस कलेजले गतिशील र प्रेरणादायी भेला रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र– २०२६ आयोजना गरेको छ।
  • कार्यक्रममा २०० विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक र ४०० जना शिक्षाविद्हरू सहभागी भएका थिए।
  • भेलाले नेतृत्वमा केन्द्रित प्रशिक्षण सत्र, अर्थपूर्ण छलफल र व्यावसायिक विकासका अवसरहरू प्रदान गरेको टेक्सस कलेजले जनाएको छ।

२९ चैत, काठमाडौं । टेक्सस कलेजले गतिशील र प्रेरणादायी भेला रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र– २०२६ आयोजना गरेको छ ।

विभिन्न विद्यालयका नेतृत्वकर्ता, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक तथा शिक्षण–सिकाइका व्यक्तित्वहरूको उपस्थितिमा भेला आयोजना भएको हो ।

२०० विद्यालयहरूको सहभागिता रहेको यस कार्यक्रममा प्रधानाध्यापक, कार्यक्रम प्रमुखहरू र शिक्षामा उत्कृष्टता अभिवृद्धि गर्न प्रतिबद्ध ४०० जना उत्साही शिक्षाविद्हरूको उपस्थिति रहेको थियो ।

‘भेला रूपान्तरणकारी नेतृत्वमा केन्द्रित छ, जुन आकर्षक प्रशिक्षण सत्रहरू, अर्थपूर्ण छलफल, र व्यावसायिक विकासका अवसरहरूले भरिपूर्ण रह्यो’ आयोजक टेक्सस कलेजले एक विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?