+
+
Shares

उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङलाई पक्राउ गरिएको छ।
  • इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
  • प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

२९ चैत, उदयपुर । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित २ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?