+
+
Shares

कांग्रेस विवादमा निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा सदर (पूर्णपाठसहित)

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहराउँदै निरवाचन आयोगको पदाधिकारी अध्यावधिक निर्णय सदर गरेको छ।
  • न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको छ।
  • प्रवक्ता अर्जुन कोइरालाले आदेशको संक्षिप्त विवरण पढेर सुनाएका छन्।

४ काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको छ । न्यायाधीहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको हो ।

प्रवक्ता अर्जुन कोइरालाले आदेशको संक्षिप्त विवरण पढेर सुनाएका हुन् ।

हेर्नुहोस् आदेशको संक्षिप्त विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?