News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत भानुआतुलाई ९८ रनको लक्ष्य दिएको छ।
- भानुआतुले २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो।
- नेपालका रिया शर्माले २ तथा मनिषा उपाध्यक्ष, कविता बुँवर, रचना चौधरीले १-१ विकेट लिए।
११ वैशाख, काठमाडौं । रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत आफ्नो चाैथो खेलमा नेपालले भानुआतुबाट जितका लागि ९८ रनको लक्ष्य पाएको छ ।
किगालीस्थि गहंगा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भानुआतुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रनबनाएको हो ।
भानुआतुकी भालेन्टा लाङ्गिएटुले सर्वाधिक ४२ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ तथा मनिषा उपाध्यक्ष, कविता बुँवर, रचना चौधरीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4