News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अतिविपन्न परिवारलाई घर बनाइदिने घोषणा गरेको छ।
- आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस कार्यक्रमका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् ।
जसका लागि २० करोड बजेट बिनियोजन गरिको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4