+
+
Shares

धनुषामा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित सरकारी पोखरीमा बुधबार अन्दाजी ४० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
  • मृतक पुरुषको पहिचान खुल्न नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

४ असार, काठमाडौं । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित सरकारी पोखरीमा अन्दाजी ४० वर्षीय पुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन ।

नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार ‍मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?