+
+
Shares

गृह मन्त्रालयको व्यक्ति भन्दै प्रहरीमा अनधिकृत पहुँच राख्ने युवक समातिए

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्रालयको कर्मचारी भएको परिचय दिँदै प्रहरीमाथि दबाब र अनधिकृत पहुँच राख्ने ३० वर्षीय आदित्य सिंहलाई प्रहरीले कोटेश्वरीबाट पक्राउ गरेको छ ।
  • आरोपी सिंहले विभिन्न बहानामा प्रहरीलाई प्रभावमा पार्ने र गलत काम गराउने प्रयास गर्दै आएको प्रहरीले जनाएको छ ।
  • पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले उल्लेख गरेको छ ।

१४ असार, काठमाडौं । गृहमन्त्रालयको व्यक्ति भन्दै प्रहरीमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनलाई कोटेश्वरीसथत खरिबोट क्षेत्रबाट प्रहरीले पक्राउ गरेका हो ।

उनले आफू गृह मन्त्रालयको व्यक्ति भन्दै प्रहरीलाई दबाब दिने, अनधिकृत पहुँच राख्ने गरेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?