+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा गोलरहित बराबरीमा पोर्चुगल र स्पेन

२०८३ असार  २३ गते १:३७ २०८३ असार २३ गते १:३७

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगल र स्पेन प्रतिष्पर्धा गरिरहेका छन् ।

अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हाे ।

पहिलो हाफको खेलमा बल पोजिसनमा स्पेन अगाडि देखिएको छ । बल ५५ प्रतिशत स्पेनको नियन्त्रणमा हुँदा ४५ प्रतिशत पोर्चुगलसँग रह्यो ।

स्पेनले ८ वटा सर्ट प्रहार गर्दा पोर्चुगलले ५ सर्ट प्रहार गर्‍यो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय