+

नेपाल भलिबल लिग अक्सनको रौनक (तस्वीरहरू)

२०८३ साउन  १० गते १६:४२ २०८३ साउन १० गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा नेपाल भलिबल लिग (एनभील) अन्तर्गत पुरुष खेलाडीहरूको पहिलो फ्रेन्चाइज अक्सन जारी रहेको छ ।
  • केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको यस पुरुष भलिबल लिगका लागि खेलाडी अनुबन्ध गर्ने प्रक्रिया चलिरहेको छ ।
  • नेपालको भलिबल इतिहासमा पुरुषतर्फ पहिलो पटक फ्रेन्चाइज अक्सन आयोजना गरिएको हो ।

१० साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभील) को अक्सन अहिले काठमाडौंमा भइरहेको छ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुन लागेको हो ।

पुरुष भलिबलमा पहिलो पटक अक्सन हुँदैछ ।

अक्सनमा अहिले खेलाडी अनुबन्ध गर्ने क्रम चलिरहेको छ ।

तस्वीरहरू

 

नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय