News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले आज ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको छ।
- प्रहरीका उच्च स्रोतले पक्राउको पुष्टि गरे पनि उनलाई कुन अभियोगमा नियन्त्रणमा लिइएको हो भन्ने कुरा खुलाइएको छैन।
- प्रहरीले थप अनुसन्धानका लागि श्रेष्ठलाई नियन्त्रणमा लिएको बताएको छ।
२७ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
केहीदिन अघि श्रेष्ठले सासद चौधरीसङ्ग एक युवतीको तस्वीर सार्वजनिक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4