News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका-३ बाँसबारीमा बिहीबार राति करिब ८ बजेतिर वर्षाका कारण साढे दुई तले घर भासिएको छ।
- भासिएको घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो, तर त्यसबेला मानिस नभएकाले मानवीय क्षति भएको छैन।
- प्रहरी वृत्त महारागञ्जले उक्त घर क्षेत्र वरपरका अन्य घर पनि जोखिममा रहेकाले सचेत रहन आग्रह गरेको छ।
५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।
उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।
घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।
वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ ।
प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4