+
+
Shares

रसुवा बाढी : चार जिल्ला जाने सवारीलाई ट्राफिकले काठमाडौंमै रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा ठूलो बाढी पहिरो आएपछि काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधन काठमाडौंमै रोकिएको छ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बाढीलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको बताए।

१० भदौ, काठमाडौं । रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।

काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?