+
+
Shares

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १०:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय विपद् प्राधिकरण र सुरक्षा निकायसहित आपत्कालीन बैठक बोलाए ।
  • उनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइ ।

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् ।

राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?