+
+
Shares

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

नेकपा एमालेले बाढीबाट पुगेको क्षतिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले बाढीबाट पुगेको क्षतिबारे छलफल गर्न आज दिउँसो ३ बजे च्यासलस्थित केन्द्रीय मुख्यालयमा सचिवालय बैठक बोलाएको छ।
  • केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठक बोलाइएको जानकारी दिएका छन्।

१० भदौ, काठमाडौं । नेकपा एमालेले बाढीबाट पुगेको क्षतिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

दिउँसो ३ बजे केन्द्रीय मूख्यालय च्यासलमा सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?