News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीलगायत विषयमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।
- रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी प्रभावित भएका छन् ।
- बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ ।
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् । रसुवा बाढीले देशका धेरै जिल्ला प्रभावित पारेकोलगायत विषयमा उनले सम्बोधन गर्न लागेका हुन्।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु¥याएको विवरण आएका छन् ।
सरकारले आफ्नो तर्फबाट उद्धारमा सक्रियता देखाएको छ । यो लगायतका विषयमा लामिछानेले संसद्मा बोल्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4