News Summary
Generated by OK AI. Editorially reviewed.- सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
- राष्ट्र र नागरिकमाथि परेको कठिन घडीमा कम्पनी र कर्मचारीको सामूहिक ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वस्वरूप सहयोग गरिएको कम्पनीले जनाएको छ ।
१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ ।
राष्ट्र र नागरिकमाथि परेको यस कठिन घडीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता एवं सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4