News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत र पुनर्स्थापनाबारे जानकारी गराइरहेका छन्।
- १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति गरेको छ।
- प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएर रोष्ट्रमबाट सम्बोधन गरिरहेका छन्।
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।
१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति भएको छ ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4