+
+
Shares

बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले गर्‍यो ६ जनाको उद्धार

नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:१४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको बिहीबार उद्धार गरेको छ।
  • बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाबाट ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

१८ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।

प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ ।

बिहीबार ११ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ६ जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?