+
+
Shares

को हुन् १० दिनपछि सुरुङबाट उद्धार गरिएका पहिलो व्यक्ति ?

शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय साहलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।
  • साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।
  • त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मत कार्य भइरहेका बेला साह त्यहाँ गएको हुनसक्ने बताइएको छ।

१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?