+
+
Shares

सुरुङबाट उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीको १० दिनपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित उद्धार गरिएका कविर महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याइँदै छ।
  • नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ भनेका छन्।
  • नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहलाई सुरुङबाट जीवित उद्धार गरेको थियो।

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ ।

उनलाई हेलिकप्टरमार्फत छाउनी ल्याइँदै गरिएको बस्नेतले बताए ।

रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?