+
+
Shares

नेपाल आइपुगे दक्षिण कोरियाका विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन् ।
  • उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ ।
  • चोले बेपत्ता नागरिकका परिवारसँग भेट गर्ने र बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारबारे पनि छलफल गर्ने बताइएको छ ।

२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् ।

भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।

विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुन:स्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?