+
+
Shares

कुँवर र खत्री सचिव पदमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले लोकसेवा आयोगको सिफारिसमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताको आधारमा उनीहरूलाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको हो।

२५ भदौ, काठमाडौं । सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?