News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको छ।
- सडक डिभिजन भरतपुरले लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरेको छ。
२ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध बनेको हो ।
लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउन एक डेढ घण्टा लाग्ने अनुमान सडक डिभिजन भरतपुरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4