+
+
Shares

कैलालीमा एक जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा बैतडीका ३९ वर्षीय हिमालबहादुर चन्द शनिबार बिहान मृत फेला परेका छन् ।
  • इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा भेटिएको पुष्टि गर्नुभयो ।
  • मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३ असोज, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा मृत भेटिएको पुष्टि गरे ।

उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?