+

२०औं एसियन गेम्स : कास्य पदकको प्रतिस्पर्धामा पनि हारे राकेश

२०८३ असोज  ४ गते १३:११ २०८३ असोज ४ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ५५ केजीमूनिको कास्य पदक खेलमा नेपालका राकेश मानन्धर मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ ले पराजित भए।
  • जापानको तोयोहाशी जिम्नेसियममा भएको सेमिफाइनलमा राकेश उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भएका थिए।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहको कास्य पदकको प्रतिस्पर्धामा नेपालका राकेश मानन्धर पराजित भएका छन् ।

जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा राकेश मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ ले पराजित भए ।

यसअघि उनी सेमिफाइनलमा उज्वेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले पराजित भएका थिए ।

२०औं एसियन गेम्स राकेश मानन्धर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय