+
+
Shares

टेकुको प्लास्टिक गोदाममा लागेको आगलागी नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको थियो ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असोज ५ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
  • प्रहरीका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा केहीबेर अघि आगो नियन्त्रणमा आएको हो।
  • आगलागीको कारण भने खुलेको छैन।

५ असोज, काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको थियो ।

प्रहरीका अनुसार, केहीबेर अघि आगो नियन्त्रणमा आएको हो ।

दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुलेको छैन ।

तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?