संयुक्त राष्ट्रसंघको महासभा आजबाट सुरु भएको छ । अमेरिकास्थित राष्ट्रसंघको मुख्यालयमा महासभा सुरु भएको हो ।
महासभामा अहिले विश्वका नेताहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ । नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार महासभामा सम्बोधन गर्नेछन् ।
उता महासभा चलिरहँदा संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर इरान सरकारविरुद्ध प्रदर्शन भएको छ । मुख्यालयबाहिर अहिले ठूलो संख्यामा इरानी नागरिक जम्मा भएर प्रदर्शन गरिरहेका हुन् ।
उनीहरू हातहातमा ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4