८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शुक्रबार(भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् ।
महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ ।
सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय भने केही तलमाथि हुनसक्ने परराष्ट्र मन्त्रालयको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4