News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षापछि खसेको पहिरोले आइतबार बिहान करिब ९ बजे हेटौंडा-११ थानाभर्याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुर्याएको छ।
- प्रहरीका अनुसार थानाभर्याङको राप्ती छेउबाट पाथिभारा मन्दिर जाने भित्री बाटो पनि जोखिममा रहेको छ।
११ असोज, काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडामा रहेको बुद्धपार्कमा क्षति पुगेको छ ।
आइतबार बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुगेको हो ।
प्रहरीका अनुसार थानाभर्याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जानेभित्री बाटो समेत जोखिममा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4