News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण आज बिहान करिब ४ बजे मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ ।
- पहिरोले राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
- जोखिममा रहेका ती घरमा मानिस नबसेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरमा दुई घरमा क्षति पुगेको छ ।
आज बिहान करिब ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका-५ स्कुलडाँडामा पहिरो खस्दा राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरोको जोखिममा रहेका ती दुई घरमा मानिसको बसोबार नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4