+
+
Shares

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज १४ गते ९:५६

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।

अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै परराष्ट्रमन्त्री खनाल केहीबेर अघि काठमाडौंको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

महासभाका क्रममा मन्त्री खनाल विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चका कार्यक्रममा सहभागी भएका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?