+
+
Shares

चलचित्रकर्मी मीन भामद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

चलचित्रकर्मी मीन भामले कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:१९

२० असोज, काठमाडौं । चलचित्रकर्मी मीन भामले कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार १५ औं महाधिवेशनका क्रममा उनले पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यही पदमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?