२० असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनमा देवराज चालिसेले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
चालिसे पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता चुनिएका थिए ।
अहिले भने उनले खुला उपसभापति पदमा उम्मेदवारी दिएका हुन् ।
चालिसे विशेष महाधिवेशनका अभियन्ता पनि थिए ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4