+
+
Shares

एक मतपेटिका कम रहेको र दुईमा सिलबन्दी तोडिएको भन्दै कांग्रेस मतगणनामा विवाद

प्रश्न उठेपछि मतगणना रोकिएको छ । अहिले विवाद मिलाउने कोसिस भइरहेको सानेपा स्रोतले बतायो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १९:१०

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा विवाद भएको छ । दिउँसो सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको हो ।

उम्मेदवार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै प्रश्न उठाएको स्रोतले बतायो ।

सो प्रश्न उठेपछि मतगणना रोकिएको छ । अहिले विवाद मिलाउने कोसिस भइरहेको सानेपा स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?