२४ असोज, काठमाडौं । गलौंतीमा सडक भासिँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गअन्तर्गत धादिङको गलौंदीमा त्रिशूली नदीको कटान गर्दा सडक भासिएको थियो ।
भासिएको क्षेत्रमा १६० मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनील लम्सालले जानकारी दिएका छन् ।
सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा यातायात पूर्ण रूपमा सुचारु भएको छ ।
रात्रिकालीन यात्राका दौरान विशेष सतर्कता अपनाउन मन्त्री लम्सालले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4