+
+
Shares

कांग्रेस मतगणना : खुला सहमहामन्त्रीमा रामहरिलाई अग्रता, डिल्लीराम र अजयबाबु पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते २१:५३

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा खुला सहमहामन्त्री तर्फ रामहरि खतिवडाले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्म ५८४ मत गणनामा खतिवडाले २८९ मत प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो स्थानमा १८७ मतसहित  डिल्लीराम सुवेदी छन् । त्यसपछि क्रमश: अजयबाबु शिवाकोटी १७४ मत, देवेन्द्रराज कँडेल १०९ मत, विकास कोइराला १०५ मत, राजीव ढुंगाना ८० मत, रमेश धमला ७७ मत, अमृतकुमार अर्याल ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।

खुला सहमहामन्त्री पदमा २ जना निर्वाचित हुनेछन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?