News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ।
- यसअघि भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि पनि आज सुनुवाइ भएको छ।
- सरकारले प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइपछि नाम अनुमोदन हुनेछ।
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु भएको हो ।
यसअघि आज भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि सुनुवाइ भएको थियो ।
सरकारले प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइपछि नाम अनुमोदन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4