News Summary
Generated by OK AI. Editorially reviewed.- गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनमा सहभागी भएर पक्राउ परेका र हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका छन्।
- उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर आफ्ना छोराछोरीको रिहाइको माग गरेका हुन्।
२७ असोज, काठमाडौं । जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4