News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा ललितपुरको सानेपाबाट पक्राउ परेका छन् ।
- काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले सुशील भट्ट पक्राउ परेको पुष्टि गरेका छन् ।
३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको पुष्टी गरेका छन् ।
भट्टमाथि अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4