News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने दशैंअघि २ लाख ९० हजार २ सय रुपैयाँ थियो।
- चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।
९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
दशैंपछि भने सुनको मूल्य तोलामा ८ हजार ७ सय रुपैयाँ सस्तो हो । दशैंअघि गत सोमबार सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4