News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड र न्युजरूममा सरकार–प्रहरी हस्तक्षेप बढेको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
- प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सरकारलाई प्रश्न गरेका छन् भने महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडालले सम्बोधन गरेका छन्।
१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो ।
महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा उत्रिएका पत्रकारहरुले सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनमा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन् ।
तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4