+
+
Shares

प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते २१:२४

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् ।

बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’

‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?